Nov 13 2026 | २०८३ कार्तिक २८ गते

समाचार

काठमाडौं । वैदेशिक रोजगारीकालागि साउदी अरेबिया पुगेका १ सय ९० जना नेपालीले ज्यान गुमाएका छन् । नेपाली दूतावास रियादका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा वैदेशिक रोजगारीकालागि साउदी अरेबिया आएका १ सय ९० जना नेपालीले...