Nov 13 2026 | २०८३ कार्तिक २८ गते

समाचार

नेपाल राष्ट्र बैंकले सार्वजनिक विदेशी मुलुकको विनिमय दर अनुसार आज पनि अमेरिकी डलरको मूल्य बढेको छ। मूल्य बढेर अमेरिकी डलर अहिलेसम्मकै सर्वाधिक महँगो बन्दा केही विदेशी मुद्राको मूल्य भने घटेको छ। राष्ट्र बैंकका अनुसार आजको लागि...