Nov 03 2026 | २०८३ कार्तिक १८ गते

समाचार

काठमाडौं । भारतको उत्तराखण्डस्थित बद्रीनाथमा हेलिकोप्टर दुर्घटना भएको छ। जोशीमठ र बद्रीनाथको बीचमा शुक्रबार निजी कम्पनीको हेलिकोप्टर दुर्घटनामा परेको हो। हेलिकोप्टरमा पाइलटसहित ६ जना सवार थिए। उक्त हेलिकोप्टरले शुक्रबार दिउँसो करिब १ बजेर १४ मिनेटमा बद्रीनाथबाट...