Nov 03 2026 | २०८३ कार्तिक १८ गते

समाचार

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार सुनको मूल्य प्रतितोला ८ हजार ३०० रुपैयाँले घटेको हो । महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७२ हजार...