Nov 03 2026 | २०८३ कार्तिक १८ गते

एनपिएल

विराटनगर र सुदूरपश्चिमको खेल ५ ओभरको हुने

विराटनगर र सुदूरपश्चिमको खेल ५ ओभरको हुने

शनिवार, कार्तिक १५ २०८३
  • काठमाडौं । विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबिचको खेल ५ ओभरको हुने भएको छ। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको आठौं खेल त्रिवि क्रिकेट मैदान वर्षाका कारण भिजेको हुँदा खेलको टस ७:२५ बजे हुनेछ। 

    दुवै टोलीले ५/५ ओभरको खेल खेल्नेछन्। खेल ७:४१ मा सुरु हुनेछ। दुई इनिङ्सको बिचमा जम्मा १० मिनेटको ब्रेक हुनेछ। 
    आजको पहिलो खेल लुम्बिनी लायन्स र चितवन राइनोजको खेल भने वर्षाका कारण हुन सकेन। दुवै टोलीले १/१ अंक बाँडे।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार