Nov 10 2026 | २०८३ कार्तिक २५ गते

समाचार

काठमाडौँ । सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा दार्मा गाउँपालिका२ का ट्याक्टर चालक १७ वर्षीय प्रदीप विक रहेका छन्। शुक्रबार दिउँसो अन्दाजी साढे १ बजेको...