काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहरको फोहोर व्यवस्थापनलाई दिगो र वैज्ञानिक बनाउन आइडिया मागेको छ । महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै कुहिने फोहोर मैलाको वैज्ञानिक व्यवस्थापन गर्ने उपयुक्त विधि सिफारिस गर्न इच्छुक...