Nov 04 2026 | २०८३ कार्तिक १९ गते

नेपाल बार एसोसिएसनकाे आकस्मिक बैठक, तस्बिरहरू

नेपाल बार एसोसिएसनकाे आकस्मिक बैठक, तस्बिरहरू

शुक्रवार, बैशाख २५ २०८३
  • काठमाडौँ । नेपाल बार एसोसिएसनको आकस्मिक बैठक बसेको छ।

    बिहीबार संवैधानिक परिषद्ले डा.मनाेजकुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गरेपछि यसबारे धारणा बनाउन शुक्रबार बारकाे आकस्मिक बैठक बसेको हाे।

    images

    राेलक्रम मिचेर प्रधान न्यायाधीश सिफारिस गरिएको भन्दै सरकारको आलोचना भइरहेकाे छ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार