काठमाडाैँ । चितवनमा सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशनमा नेतृत्व चयनको प्रक्रियालाई लिएर पर्दापछाडि निकै रोचक राजनीतिक दृश्यहरू देखा परेका छन्। पार्टी सभापति रवि लामिछानेले सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयासस्वरूप असन्तुष्ट तथा...