Nov 10 2026 | २०८३ कार्तिक २५ गते

समाचार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता जगदीश खरेलले महामन्त्री पदमा दिएको उम्मेदवारी फिर्ता लिएका छन् । सहमतिमा पदाधिकारी चयन गर्ने सभापति रवि लामिछानेको तयारीपछि उनले उम्मेदवारी फिर्ता लिएका हुन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन् सहमति...