Nov 10 2026 | २०८३ कार्तिक २५ गते

समाचार

काठमाण्डु प्रतिनिधिसभा बैठकमा विपक्षीले जनाए विरोध, प्रधानमन्त्रीले पार्टीको महाधिवेशनमा जवाफ दिएर नहुने । आइतबार प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरुले उठेर विरोध जनाएका छन । नेपाली कांग्रेस,नेकपा एमाले,नेकपा,राष्ट्रिय प्रजातन्त्र पाट्टी र श्रम सस्कृति पाट्टीका संसादहरुले विरोध जनाए...