काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले राष्ट्रिय गौरवका आयोजनाहरूको वर्गीकरण र लागत वृद्धि प्रति प्रश्न उठाएकी छन्। सोमबार अर्थ समितिको बैठकमा बोल्दै सांसद अधिकारीले यस्तो प्रश्न उठाएकी हुन्। रणनीतिक महत्वका आयोजनाहरूलाई राजनीतिक स्वार्थका आधारमा सङ्ख्या थप्ने...