Nov 10 2026 | २०८३ कार्तिक २५ गते

समाचार

काठमाडौँ । आत्मदाहको प्रयासपछि उपचारको क्रममा निधन भएका मुगुका राइडर गणेश नेपालीको परिवार र सरकारबिच ९ बुँदे सहमति भएसँगै संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले आन्दोलनका कार्यक्रम स्थगित गरेको छ । समितिका संयोजक दलजित श्रीपालीले सोमबार विज्ञप्ति...