काठमाडौँ ।नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । उनले आदिकविको आदर्श, सिर्जनशीलता र समाजसेवाको भावनाबाट प्रेरणा लिँदै भाषिक...