Nov 10 2026 | २०८३ कार्तिक २५ गते

समाचार

काठमाडौँ। गोरखामा धान रोपाइँको मुख्य समयमा रासायनिक मल आवश्यकताको एकतिहाइ मात्र आपूर्ति भएको छ। जिल्लामा आवश्यक तीन हजार ५०० मेट्रिकटन मलमध्ये हालसम्म एक हजार १०० मेट्रिकटन मात्र प्राप्त भएको कृषि विकास कार्यालय गोरखाले जनाएको छ। कार्यालय...