Nov 09 2026 | २०८३ कार्तिक २४ गते

समाचार

काठमाडौँ । डा.गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु भएको छ।शिक्षामन्त्रालयको अग्रसरतामा बनाइएको वार्ता टोलीले केसीसँग आइतबार वार्ता सुरु भएको हो। वार्तामा सरकारको तर्फबाट शिक्षा मन्त्रालयका सविच चूडामणि पौडेल, स्वास्थ्य सचिव डाक्टर विकास देवकोटा र...