काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा गण्डकी प्रदेशमा आयोजना हुने कार्यक्रमहरू तय गरेको छ । अन्तर्राष्ट्रिय युवा दिवस २०८३ को आयोजक समितिको संयोजक कवीन्द्र बुर्लाकोटीले बुधबार सातै प्रदेशमा युवा दिवस...