Nov 07 2026 | २०८३ कार्तिक २२ गते

समाचार

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्दै ४ जीपीए ल्याउने ललितपुर महानगरपालिकाभित्रका ८२ जना विद्यार्थीलाई महानगरपालिकाले सम्मान गरेको छ। ललितपुर महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा महानगर प्रमुख चिरीबाबु महर्जनले उत्कृष्ट विद्यार्थीलाई नगदसहित...