काठमाडौं । खोटाङमा ट्याक्टरमा काठ लोड गर्नेक्रममा मुढाले किच्दा एकको मृत्यु भएको छ।दिप्रुङ चुइचुम्मा गाउँपालिका५ सछितापोखरीको धापमा को २ त ९६९९ नम्बरको ट्याक्टरमा उत्तिसको काठ लोड गर्नेक्रममा ट्याक्टरको डालाबाट मुढासँगै लडी झर्दा पाख्रिबास नगरपालिक-३ धनकुटाका...