काठमाडौँ । कोशी प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएको विषयमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीद्वारा प्रदेश प्रमुख पर्शुराम खापुङलाई जानकारी गराएका छन्। विराटनगर३ मा रहेको प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री कार्कीसहितको टोली प्रदेश प्रमुख खापुङ भेट्न पुगेको थियो ।...