काठमाडौँ ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले करार सेवामा विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। केन्द्रले इन्जिनियरदेखि कम्प्युटर अपरेटरसम्मका चार फरक पदमा जम्मा २५ जना जनशक्ति माग गर्दै दरखास्त आह्वान गरेको हो।...