Nov 07 2026 | २०८३ कार्तिक २२ गते

बैदेशिक रोजगार

पोर्चुगल। पोर्चुगलमा सञ्चालित कागजात प्रमाणीकरण सम्बन्धी घुम्ती सेवाबाट दुई हजार चार सय बढी नेपालीले सेवा लिएका छन् । फ्रान्सस्थित नेपाली दूतावासको टोलीले राजधानी लिस्बनमा सञ्चालन गरेको घुम्ती सेवाबाट दुई हजार चार सय ६८ सेवाग्राहीले कागजात प्रमाणीकरणलगायतका...