Nov 07 2026 | २०८३ कार्तिक २२ गते

बैदेशिक रोजगार

काठमाडौँ । इजरायलले दीर्घकालीन स्याहार केन्द्र केयरगिभरका लागि लैजाने कामदारको नाम छनोट गरेको छ । तर, इजरायलले नेपाली कामदार छनोट गरिसकेको जानकारी गराउदा पनि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भने आवेदन छानबिन नसकेको पाइएको...