Nov 05 2026 | २०८३ कार्तिक २० गते

थप ताजा अपडेट थप

काठमाडौंँ । हिन्दु सम्राट सेनाले श्रम संस्कृति पार्टीका कार्यकर्तालाई जानकी मन्दिरबाट लखेटेपछि सो पार्टीका अध्यक्ष हर्क राई (साम्पाङ)ले जानकी मन्दिर जाने पूर्वनिर्धारित कार्यक्रम रद्द गरेका छन्। यसअघि उनको स्वागतका लागि पुगेका श्रम संस्कृति पार्टीका कार्यकर्तालाई हिन्दु...