काठमाडौँ। जापानको दक्षिण पश्चिमी क्षेत्रमा रहेको कुमामोतो प्रिफेक्चरमा मङ्गलवार गएको ६ दशमलव ८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ । स्थानीय अधिकारीहरूले बिहीबार मृत्युको पुष्टि गरेका हुन्। भूकम्पका कारण घर, विद्युत् प्रसारण...