Nov 11 2026 | २०८३ कार्तिक २६ गते

समाचार

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षकहरू २८ दिनदेखि सडक आन्दोलनमा छन् । शिक्षकहरूले आफूहरूसँग गरिएको सम्झौताअनुसार विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित उनीहरूले गत २० चैतदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै...