Nov 11 2026 | २०८३ कार्तिक २६ गते

समाचार

काठमाडौं । नेपाल वायु सेवा निगमको पुनर्संरचना गरिने भएको छ। सरकारले चालु आवको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नेपाल वायु सेवा निगमलाई पुनरसंरचना गरिने उल्लेख गरेको हो। नेपाल वायु सेवा निगमको पुनर्संचना गर्दै सेवा विस्तार गरिने छ...