Nov 11 2026 | २०८३ कार्तिक २६ गते

समाचार

काठमाडौँ । प्रहरीले शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई पक्राउ गरेको छ । तीनकुने घटनामा संलग्न आरोपमा उनलाई सुकेधाराबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए । तीनकुने घटनामा अवाञ्छित गतिविधि गरेको आरोपमा अदालतले...