Nov 04 2026 | २०८३ कार्तिक १९ गते

शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ

शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ

आइतवार, बैशाख २८ २०८२
  • काठमाडौँ । प्रहरीले शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई पक्राउ गरेको छ ।

    तीनकुने घटनामा संलग्न आरोपमा उनलाई सुकेधाराबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए ।

    images

    तीनकुने घटनामा अवाञ्छित गतिविधि गरेको आरोपमा अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार