गोरखा । नेपाली कांग्रेसले गोरखा निर्वाचन क्षेत्र नं. १ बाट सिफारिसमा परिसकेका युवा नेता युवराज बस्ताकोटीलाई उम्मेदवार बनाउने निर्णय गरेमा त्यसको असर पार्टीभित्र सीमित नरही राष्ट्रिय राजनीतिको सन्दर्भमा समेत सकारात्मक रहने कांग्रेस निकट स्रोतहरूले बताएका...