काठमाडौँ । प्रतिनिधि सभा सदस्यहरूले विद्यालय शिक्षा बाहिर रहेका लाखौँ बालबालिकालाई शैक्षिक सत्रभित्रै विद्यालयमा समेट्ने ठोस योजना ल्याउन सरकारसँग माग गरेका छन्। मंगलबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसदहरूले अझै पनि ठुलो सङ्ख्यामा...