Nov 10 2026 | २०८३ कार्तिक २५ गते

समाचार

काठमाडौं । स्कटल्यान्डलाई ६ विकेटले हराउँदै नेपाल आईसीसी क्रिकेट विश्वकप लिग २ को पाँचौ स्थानमा उक्लिएको छ । घरेलु मैदानमा स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य नेपालले ३८ ओभर १ बलमा ४ विकेट गुमाएर १९९ रन...