Nov 10 2026 | २०८३ कार्तिक २५ गते

समाचार

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद निशा डाँगीले पाँच वर्षमा लागु औषध प्रयोग शून्य बनाउन सरकारसँग माग गरेकी छन् । मंगलबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै डाँगीले यस्तो माग गरेकी हुन् ।...