Nov 10 2026 | २०८३ कार्तिक २५ गते

समाचार

काठमाडौं । शिक्षा, तथा खेलकुद मन्त्री सस्मित पोखरेलले १०० दिनमा गरेका ४२ काम सार्वजनिक गरेका छन् । मिति २०८२ चैत १३ गतेदेखि २०८३ असार १९ गतेसम्म मन्त्रालयले गरेको काम र्सावनिक गरेका हुन् । एसईईको नतिजा...