Nov 10 2026 | २०८३ कार्तिक २५ गते

समाचार

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीविरुद्ध अदालत जाने तयारी गरेको छ । प्रतिनिधिसभा नियमावलीमा राखिएका प्रावधानमा आपत्ति जनाइरहेको कांग्रेसले सर्वोच्च अदालतमा जाने विषयमा कानुनविद्हरूसँग छलफल गरिरहेको छ । कांग्रेस सभापति गगन थापाले...