Nov 09 2026 | २०८३ कार्तिक २४ गते

समाचार

काठमाडौँ । विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) भई निर्माणका विभिन्न चरणमा पुगेका तर निर्धारित समयमा सञ्चालनमा आउन नसकेका जलविद्युत् आयोजनाहरूको म्याद थप हुने भएको छ। ऊर्जा उत्पादकहरूले लामो समयदेखि उठाउँदै आएको आरसीओडी (व्यावसायिक उत्पादन सुरु गर्नुपर्ने मिति)...