Nov 05 2026 | २०८३ कार्तिक २० गते

खोटाङमा बाढीले बगाउँदा १ महिला र १ पुरुषको मृत्यु

खोटाङमा बाढीले बगाउँदा १ महिला र १ पुरुषको मृत्यु

आइतवार, श्रावण ३ २०८३
  • काठमाडौँ ।  खोटाङमा बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाकी ४३ वर्षीया शान्ता राई र केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका ७१ वर्षीय पर्शुराम परियारको बाढीले बगाउँदा मृत्यु भएको हो।

    जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार राईलाई शनिबार स्थानीय छाँगे खोलाले बगाएको हो।  त्यसैगरी गाइखुरे खोल्सीमा आएको बाढीले बगाउँदा परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरिक्षक निराजन बस्नेतले जानकारी दिए।
     

    images
     
     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार