Nov 07 2026 | २०८३ कार्तिक २२ गते

समाचार

काठमाडौँ। मैथिली साहित्यका अग्रणी स्रष्टा, भाषाविद् तथा शिक्षाविद् राजेन्द्रप्रसाद विमलको गएराति निधन भएको छ। लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित विमलको गएराति १२:४५ बजेतिर जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा निधन भएको परिवारले बताएको छ। उनको निधनसँगै मैथिली...