Nov 07 2026 | २०८३ कार्तिक २२ गते

समाचार

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैली, विवादास्पद अभिव्यक्तिलगायतका विषयमा सरकारको आलोचना गरेको छ।नेकपाका सांसद गोपाल शर्माले मंगलबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शाहले संसद्लाई बेवास्ता गरेको र जनताका समस्याप्रति संवेदनशील नभएको...