काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद सुरेश आलेमगरले सरकारले ल्याउन लागेका कतिपय कानुनहरूले सङ्घीयताको मर्ममा प्रहार गरिरहेको भन्दै आपत्ति जनाएका छन् । बुधबारको राष्ट्रियसभा बैठकमा बोल्दै सांसद मगरले खानी तथा खनिज पदार्थ सम्बन्धी ऐनलाई संशोधन...