Nov 04 2026 | २०८३ कार्तिक १९ गते

भूपू गोर्खा सैनिकको पोखरामा प्रदर्शन

भूपू गोर्खा सैनिकको पोखरामा प्रदर्शन

बुधवार, श्रावण २७ २०८३
  • काठमाडौँ। विभिन्न माग राख्दै भूपू गोर्खा सैनिकहरूले प्रदर्शन गरेका छन् । साथै उनीहरूले प्रमुख जिल्ला अधिकारीलाई आफ्ना माग सम्बोधनका लागि पहल गर्न ज्ञापन पत्र बुझाएका छन्।

    ज्ञापन पत्र बुझाउनुअघि र्‍याली निकालेका थिए । र्‍यालीमा उनीहरूले अग्निपथ अन्तर्गत नेपाली युवाहरूलाई भारतीय सेनामा भर्ती गर, गृह मन्त्रालयको पत्र बदर गर, भूपू सैनिकका आवाज सम्बोधन गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार