काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा नेपाल फर्किने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटमा अहिले थुप्रै सुरक्षाकर्मी तैनाथ गरिएको छ । गत फागुनमा सिंगापुर गएका देउवा आज...