Nov 07 2026 | २०८३ कार्तिक २२ गते

समाचार

काठमाडौँ। निजी क्षेत्रको दूरसञ्चार प्रदायक कम्पनी एनसेलले सरकारद्वारा आफ्नो शेयर खरिदबिक्री सम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गरिएकोप्रति गम्भीर आपत्ति जनाएको छ।कम्पनीले बिहीबार एक विज्ञप्ति जारी गर्दै सरकारको यो कदमले संविधानप्रदत्त गोपनीयताको हक हनन गरेको र विदेशी...