काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले प्रतिनिधिसभा बैठकमा गृहमन्त्रीको खोजी गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पुनले देशभर विपद्को अवस्था रहेकाले सदनमा आएर गृहमन्त्रीले सरकारको तयारीबारे जानकारी दिनुपर्ने माग गरे। गृहमन्त्रीज्यू आफ्नै...