Nov 06 2026 | २०८३ कार्तिक २१ गते

समाचार

काठमाडौं । भारतको पश्चिम बङ्गाल राज्यको राजधानी कोलकातामा बुधबार बिहान एउटा होटलमा भीषण आगलागी हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। मध्य कोलकाताको मिर्जा गालिब स्ट्रिटस्थित होटलमा राति करिब १ः४५...