Nov 06 2026 | २०८३ कार्तिक २१ गते

समाचार

काठमाडौँ । आज राष्ट्रिय सूचना दिवस, २०८३ मनाइँदै छ । सूचनाको हकसम्बन्धी ऐन, २०६४ जारी भई कार्यान्वयनमा आएको दिनको सम्झनामा उक्त दिवस मनाउन लागिएको हो।आजको दिन विभिन्न सङ्घ संस्थाले विविध कार्यक्रम आयोजना गरी राष्ट्रिय सूचना...