काठमाडौं । कञ्चनपुरमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ। सोमबार बिहान बेदकोट नगरपालिका-६ सिसैयास्थित पूर्व-पश्चिम राजमार्गमा से ३ प ५२७४ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार बेदकोट...