Nov 05 2026 | २०८३ कार्तिक २० गते

समाचार

काठमाडौं । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका२ मा अवस्थित मकवानपुरगढी दरबार तत्कालीन सेनवंशी राजाहरूको दरबार हो । सेनवंशी राजाको इतिहासदेखि नेपाल एकीकरणका ऐतिहासिक पक्षहरूको जीवन्त साक्षी यो दरबार वर्तमानमा भने मकवानपुरकै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा चासो...