काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले एमाले र कांग्रेसबिच सत्तामा बेमेल देखिएर प्रदेश विघटनको दिशामा जाने हो कि भन्ने सङ्कट देखिएपछि सरकारमा सहभागी भएको बताएका छन्। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले...