Nov 05 2026 | २०८३ कार्तिक २० गते

समाचार

काठमाडौँ ।आज (मंगलबार) दिउँसो १ बजे बस्ने भनिएकोप्रतिनिधिसभाको बैठक नबस्ने भएको छ। संसद् सचिवालयले सूचना जारी गरी विशेष कारण प्रतिनिधिसभाको बैठक भोलि बुधबारका लागि सारिएको जानकारी दिएको हो। अब प्रतिनिधिसभा बैठक बुधबार दिउँसो १ बजे बस्ने सूचनामा...